काठमाडौं, साउन १९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्री चयन हुन भएको छ । उहाँको पक्षमा ३ सय ६३ मत र विपक्षमा २ सय १० मत खस्यो । संसदमा बुधबार कुल ५ सय ७३ सांसद मतदानमा सहभागी थिए । उहाँ प्रधानमन्त्रीका एकल उमेद्वार हुनुहुन्थ्यो ।

दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्नु भएको हो । यसअघि गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बन्नु भएका दाहाल दुई पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता पनि बन्नु भएको छ । त्यस्तै संसद बैठक साउन २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख ओनसरी घर्तीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen