विराटनगर, साउन १९- प्रहरीले आज सिरहा र मोरङबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका २ का रुजन खत्री, सोही नगरापालिका ८ का आनन्द कार्की तथा मोरङ केराबारी-३ का विजय मगर छन्।

मगरलाई प्रहरीले विराटनगरस्थित जोगबनी नाकाबाट आज दिउँसो १ बजे पक्राउ गरेको हो भने अन्य दुई जना सिरहा इनर्वा-८ बाट अपरान्ह ३ बजे पक्राउ परेका हुन्।

पक्राउ परेका मगरको साथबाट पचास पिस नाइट्रोसन ट्याब्लेट तथा अन्य दुईको साथबाट सय पिस नाईट्रोजन ट्याब्लेट, लुपिजेसिक २० एम्पुल, पेन्टाल्याब २१ एम्पुल, फोर्टविन २० एम्पुल बरामद भएको छ।

तीनै जनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen