सिरहा, साउन १७ – सिरहाको बडहरामाल-६ मा गएराती राती तिर्थयात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

मध्य राती १२ बजे उत्रयाणी मेलाकोलागी तीर्थयात्री बोकेर पश्चिमतर्फ जादै गरेको स १ त १३०७ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टरमा सवार ८ जना यात्रु मध्ये मिर्चैया-८ बस्ने १८ बर्षिया गौरी रायको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतीष्ठान धरानमा उपचारको क्रममा राती २;१५ बजे मृत्यु भएको हो।

ट्याक्टरमा सवार अन्य घाइते मध्ये ४ जना उपचार पछी घर फर्कीएका छन् भने ३ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ। ट्याक्टरका चालक फरार रहेकाले इलाका प्रहरी कार्यालय मिर्चौयाबाट खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen