सप्तरी,  साउन १६ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरी र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनामा दुईजना घाइते भएका छन्।

सप्तरीको सम्भुनाथ-७ मा पूर्वतर्फ आउदै गरेको मे १ च ३९४१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भइ दुर्घटना हुदाँ भ्यान चालक झापा सुरुङ्गा बस्ने घनश्याम पाण्डे घाइते भएका छन्। घाइते पाण्डेको विराटनगरमा उपचार भइरहेको छ।

त्यस्तै सुनसरीको श्रीपुर-९ मा तरकारी बोकेको बा १४ च २००१ नम्बरको पिकअप भ्यान अनियन्त्रित दुर्घटना हुँदा चालक जिल्ला मकवानपुर कुलेखानी-४ बस्ने महेश गोले घाइते भएका छन्।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen