विराटनगर, साउन १५- पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा टोल-फ्रि लाईन जडान गरी संचालनमा ल्याइएको छ।

क्षेत्रीय प्रहरी कार्यालयमा कुनै पनि घटनाको सुचना दिन तथा प्रहरी सेवाको आवशक्ता परेको बेला तत्काल सम्पर्क गर्न सहज होस् भनेर १६६०-२१४-३३३३ नम्बरको टोल-फ्री लाईन जडान गरी संचालनमा ल्याइएको हो।

सो नम्बरमा नेपाल टेलिकमको तीनै वटा सेवाहरु प्रि-पेड, पोष्टपेड तथा ल्याण्डलाईन नम्बरबाट बिना शुल्क सम्पर्क गर्न सकिनेछ।

1493285_690512297713195_6602619491526171177_n

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen