साउन १४ – नेपालको कोसी ब्यारेजमा विभिन्न आतङ्ककारी समूहबाट आक्रमण हुनसक्ने भनी केही स्वदेशी र विदेशी सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति गृहमन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले विज्ञप्ती निकालेर यस्तो हल्ला र अफवाहबाट त्रसित नहुन सम्बन्धित सबैमा आग्रह गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा जस्तो संवेदनशील विषयमा यथोचित प्रक्रिया र धारणाबिना समाचार प्रसारित हुनाले समाजमा क्रसित तुल्याउने र सुरक्षाको आन्तरिक मामिलामा असर पर्न जाने भएकाले यसतर्फ सम्बन्धित सबैको ध्यान जानु वाञ्छनीय हुन्छ ।’

नेपाल सरकारबाट कोसी ब्यारेजलगायत देशका सबै महत्वपूर्ण संरचना, संस्थाको पर्याप्त सुरक्षा व्यवस्था गरिएको र यस्तो सुरक्षा व्यवस्था गर्न नेपाल सरकार सक्षम रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen