सप्तरी, साउन १४ – बिहीबार तनावग्रस्त भएको सप्तरीको दशगजा क्षेत्र अहिले भने शान्त छ । भारतीय पक्षले एकलौटी रुपमा बनाएको बाँध त्यहाँका स्थानीयबासिन्दाले भत्काएपछि बिहीबार रातिसम्म झडप भएको थियो । झडपमा सातजना घाइते भएका छन् ।

उनीहरुको राजबिराजमा रहेको अञ्चल अस्पतालमा उपचार भइरहेको छ । नेपाल भारत सीमा दशगजा क्षेत्रमा भारतीय पक्षले जबर्जस्ती बनाएको बाँधले झण्डै एकदर्जन गाविस डुबानको जोखिममा परेपछि सप्तरीको तिलाठी गाविसका बासिन्दाले भत्काइदिएका हुन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले अब दुई देशबिच छलफल भएर आधिकारिक निर्णय नआएसम्म बाँध बनाउने काम अघि नबढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen