सुनसरी, साउन १३ –सुनसरीको पूर्वकुसाहा-८ स्थित अन्नपुर्ण डिस्टिलरीमा गार्ड काम गर्ने एक पुरुषको बुधबार करेन्ट लागेर मृत्यु भएको छ।

पाँचथर भारपा-५ घर भइ हाल अन्नपुर्ण डिस्टिलरीमा काम गर्दै आएका ३७ बर्षिय नर बहादुर. तामाङलाई अचानक डिस्टिलरीको भवन सफा गर्ने क्रममा विहान १० बजे करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भिर घाइते भएका तामाङको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा अपरान्ह २ बजे मृत्यु भएको हो।

घटना स्थलमा प्रहरी चौकी रामगन्जबाट प्रहरीको टोली खटीगई आवश्यक कानुनी प्रकृया पुरा गरेको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen