झुम्का साउन १३ – नियम बिपरीत इटहरी लगायत आसपासका नगरपालीकाहरूमा  सञ्चालित ७१ वटा सिटी सफारीहरू पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले बुधबार नियन्त्रणमा लिई उचित कार्वाही पश्चात छाडिएको छ ।एउटा नगरपालीकाबाट सञ्चालनको अनुमती लिएर सो स्थानबाट सञ्चालन नभइ अन्यत्र बाटै सञ्चालन हुदै आएका तथा रूटपर्मिट नलीएका इटहरी उपमहानगरपालीका , सुन्दरदुलारी , रामधुनी भासी लगायतका स्थानहरूबाट एकै दिन ट्राफिक प्रहरीहरूले ७१ सिटि सफारीहरूलाई नियन्त्रणामा लिइ छाडेको हो ।यसरी अनाधिकृत रुपमा तोकिएको इलाका र रुटमा संचालन नभएका सिटी सफारीका चालकहरुलाई अब देखि यस्तो गल्ती नदोहोरीने गरी एक पटकको लागि रु. ५००।– जरिवाना गरी छाडिएको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक सरोज पोख्रेलले बताउनुभयो

itahari-tra2

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen