झुम्का साउन ७- ईलाका प्रहरी कार्यालय पकलीले सुनसरीको बक्लौरीबाट बिहिवार अबैध बालुवा सहितको ट्रयाक्टर पक्राउ गरेको छ । बक्लौरी गा.वि.स.वार्ड नं.२ स्थित सेउती खोला वगरमा ट्रयाक्टरहरुले अवैध रुपमा खोलाबाट बालुवा उठाउदै गरेको अवस्थामा ४ ओटा ट्रयाकटर पक्राउ गरेको प्र.नि.शान्त राम कार्कीले बताउनु भयो ।
कार्यालयबाट प्र.नि. कार्की को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा को.२ त.४३७६ नं.को ट्रयाक्टर, को.१ त.८२६९ नं., को.२ त.११३३ नं.को ट्रयाक्टर बिहिवार पक्राउ गरीयो भने को.२ त ४४११ नं.को ट्याक्टर बुधवारनै नियनत्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका ट्रयाक्टरहरुलाई आवश्यक कारबाहीको लागी जिल्ला विकास समितिको कार्यालय ईनरुवा पठाईएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen