झुम्का साउन ७ – रामधुनभासिको सिंगीयामा सुक्रवार  निशुल्क स्वश्थय शिविर समपन्न भएको छ ।मेलमिलाप बिकास मञ्च रामधुनीभासिको आयोजना र बिपि प्रतिष्ठान धरानको सहयोगमा निशुल्क स्वश्थय उपचार समपन्न भएको कार्यक्रमम संयोजक दिल्लु राईले बताउनु भयो ।
शिविरमा १ सय ८३ जनाले उपचार गराएको छ । नाक,कान,घाटी,स्त्रीरोग,बालबिषेशज्ञय,छाला रोग,फिजिसियन गरी १० जना सम्बन्धित बिशेषज्ञय डाक्टरहरुबाट सेवा दिएको जनाएको छ । जनता उच्च माबि सिंगीयामा सेवा तथा उपचारकालागी बिध्यालयका प्राचार्य राजेन्द्र प्रसाद पौडेलले ५ ओटा कोठा उपलब्ध गराएको सचिव संजिव चौधरीले बताउनु भयो ।

13726651_310080552661875_2650495874332665882_n

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen