झुम्का साउन ७- सुनसरीको डुम्राहामा आज सुक्रवार सम्पन्न भएको निशुल्क आँखा तथा कान जाँच शिविरमा २ सय ५० जनाले सेवालिएका छन । नेपाल कम्युनिष्ट पार्टिका संस्थापक नेता कमरेड पुष्पलाल श्रेष्ठको ३८ औ स्मृति दिवसको अवसरमा सञ्चालन गरेको शिविरबाट २ सय ५० जनाले सेवालिएको नेकपा एमाले गाउँ कमिटि डुम्राहाका अध्यक्ष घनश्याम चौधरीले बताउनु भयो ।
नेकपा एमाले गाउँ कमिटि डुम्राहाको आयोजनामा सम्पन्न भएको शिविरमा २३ जना मोतिया बिन्दु ठहरीएको जनाएको छ । शिविर हुनु भन्दा अगाडी उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिमा नेकपा एमालेका केन्द्रिय कमिटिका बैकल्पीक सदस्य तथा सुनसरी ईन्चार्ज धर्मराज निरौला र बिशिष्ट अतिथिमा जिल्ला कमिटिका अध्यक्ष द्धारिकलाल चौधरी हुनुहुन्थयो । डुम्राहा १ सामुदायिक भवनमा भएको शिविरमा प्राबिधिक सहयोग बिराट नगर आखाँ अस्पताल बिराटनगरले गरेको जनाएको छ । उद्धघाटन कार्यक्रममा उद्धघोषण गाउँ एकाई कमिटि डुम्रहाका सचिव प्रदिप पिठाकोटेले गर्नु भयो । डुम्रहा कमिटिले यस भन्दा पहिले पनि आखाँ दान कार्यक्रम लगायत जनसेवाभाव कार्यक्रमहरु सम्पन्न गरीसकेको अध्यक्ष चौधरीले रेडयो राधुनीलाई बताउनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen