झुम्का श्रावण ३ – सुनसरीको रामधुनी मन्दिरमा आज सोमवार बिहान श्रद्धालु भक्तजनको भिड लागेको छ । साउन महिनाको प्रत्येक सोमवार भक्तजनहरु बिभिन्न सिवालय मन्दिरमा जल चढाउनकालागी रामधुनीमन्दिरको छेउ सुनसरी खोलाबाट जल उठाउने क्रम्मा रामधुनी मन्दिरमा दर्शनकालागी भिड लागेको हो ।रामधुनीभासि १० स्थित रहेको रामधुनी मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुलाई रामधुनी मन्दिर क्षेत्र बिकास समितिले स्वागत एवंम सेवा प्रदान गरेको छ । आएका भक्त जनहरुलाई समितिले स्वागत एवंम सेवा गर्दै सर्वत पानि बितरण गरीएको अध्यक्ष डम्बर अधिकारीले बताउनु भयो ।सेवामा स्वयम अध्यक्ष  अधिकारी ,डुम्राहाका घनश्याम चौधरी,प्रदिप पिठाकोटे,कुम्याहिका बलराम चौधरी लगायतका स्वयम सेवकहरु सेवाभाव गरेको अध्यक्ष अधिकारीले बताउनु भयो । वहाले अबका आउदा सोमवार रामधुनी मन्दिरमा दर्शनकालागी आउने भक्तजनहरुलाई बृहतरुपमा स्वागत सतकार गर्ने समेत बताउनु भयो ।

Ramdhuni Temple

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen