झुम्का असार ३१- पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको झुम्कामा आज बिहान मिनि ट्र«कले यात्रु बाहक बसलाई ठक्कर दिएको छ । पुर्वबाट आउदै गरेको ना ३ ख ८११६ नम्बरको बस झुम्का चौकमै रोकि यात्रु चढाई रहेको अवस्थामा सोहि दिशाबाट आएको को १ ख ४८५० नम्बरको मिनिट्रकले ठक्कर दिएको हो । बिहानै ५ बजेको समयमा ठक्कर दिदा बसको पछाडिको भाग कुल्चिएको छ भने मिनिट्रकको अगाडीको भाग सामान्य फुटेको छ । यात्रुहरु  र  मिनिट्रकका चालक सकुशल रहेको छ । प्रत्यक्षदर्शिका अनुसार बसले बिच रोडमै रोकी यात्रु चढाउने क्रम्मा मिनिट्रकले ठक्कर दिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen