झुम्का असार ३०- रामधुनीभासि नगर पालिकाले आज बिहिवार सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले गर्ने कामकर्तब्यलाई पार्दशिताकालागी तेस्रो चौमासिक अवधि एवं बार्षिक बिभिन्न गतिबिधिहरुको प्रगती विवरण सहितको सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रम रामधुनिभासीको सभाहलमा बिहान ११ बजे देखि हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen