झुम्का असार ३०- रामधुनीभासि नगर पालिकाले आज बिहिवार सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले गर्ने कामकर्तब्यलाई पार्दशिताकालागी तेस्रो चौमासिक अवधि एवं बार्षिक बिभिन्न गतिबिधिहरुको प्रगती विवरण सहितको सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रम रामधुनिभासीको सभाहलमा बिहान ११ बजे देखि हुने जनाएको छ ।