असार २३ – पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको ईटहरीमा बुधवार सवारी दुर्घटनामा परि १ जनाको मृत्यू भएको छ । करिब बिहान ०४स्०० वजेको समयमा ना ६ ख ४९८४ नम्बरको बिरगंज बाट बिराटनगर जादै गरेको यात्रुबाहक बसले जिल्ला सिन्धुली लालभित्ती बस्ने बर्ष ४० को जोगेन्द्र मुसहरलाई ठक्कर दिदा निज जोगेन्द्रको घटनास्थलमानै मृत्यू भएको हो । बस चालक राज कुमार श्रेष्ठलाई प्रहरीको नियन्त्रणमा राखी आवश्यक अनुसन्धन भईरहेको जनाएको छ भने शबलाई पोष्टमार्टमको लागी धरान घोपा पठाईएको  ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen