असार २२ झुम्का–सुनसरी रामधुनीभासि झुम्का बजारका पुरानो ब्यापारि तथा झुम्का उधोग बाणिज्य संघका सदस्य समेत रहनु भएका बतहु चौधरीको गएराति निधन भएको छ । झुम्कामा किराना पसल गर्दै आएका चौधरीको ७५ बर्षमा निधन भएको हो । उहाँ एउटा सफल ब्यापारी हुनु हुन्थयो । चौधरीको चार छोरा र एक छोरी छन । बलकराम चौधरी,छेदन चौधरी,सुरेश चौधरी,जितेनद्र चौधरी र छोरी देब कुमारी चौधरी ।
चैधरीको चिर आतमाको सान्तिकालागी र सोक सन्तप्त परिवारमा धैर्यधारण प्रदानका लागी झुम्काका ब्यापारिहरु आज बुधवार बिहान देखि मध्यान्ह १२ बजे सम्म पसल बन्द गर्ने झुम्का उघोग बाणिजय संघले जनाएको छ ।