असार २२ झुम्का–सुनसरी रामधुनीभासि झुम्का बजारका पुरानो ब्यापारि तथा झुम्का उधोग बाणिज्य संघका सदस्य समेत रहनु भएका बतहु चौधरीको गएराति निधन भएको छ । झुम्कामा किराना पसल गर्दै आएका चौधरीको ७५ बर्षमा निधन भएको हो । उहाँ एउटा सफल ब्यापारी हुनु हुन्थयो । चौधरीको चार छोरा र एक छोरी छन । बलकराम चौधरी,छेदन चौधरी,सुरेश चौधरी,जितेनद्र चौधरी र छोरी देब कुमारी चौधरी ।
चैधरीको चिर आतमाको सान्तिकालागी र सोक सन्तप्त परिवारमा धैर्यधारण प्रदानका लागी झुम्काका ब्यापारिहरु आज बुधवार बिहान देखि मध्यान्ह १२ बजे सम्म पसल बन्द गर्ने झुम्का उघोग बाणिजय संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen