असार १८–सुनसरीको रामधुनीभासि झुम्का बजारबाट प्रसारण भईरहेको रेडियो रामधुनी ९१.९ मेगाहर्ज अब www.radioramdhuni.com अनलाईनमा संसारै भरी सुन्न सकिने छ ।
स्रोताहरुको मध्यनजर गर्दै समृद समाज निर्माणकालागी समावेसि आवाजद्धारा अबका दिनमा अझै थप कार्यक्रम र स्थानिय सामाचारलाई प्राथमिक्ताका साथ अनलाईनबाट सोझै स्रोता माझ पुगने अध्यक्ष रामकुमार चौधरीले बताउनु भयो । रामधुनीभासि झुम्का बजारको चोकमै रहेको भवनबाट रेडियो रामधुनि फ्रिक्वेन्सि माध्यमबाट ९१.९ मेगाहर्जमा सुन्न सकिने छ भने अनलाईनबाट www.radioramdhuni.com संसारै भरी सुन्न सकिने छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen