रामधुनीभासिमा नेपालि काग्रेश तङग्रीदै गएको छ । नगरमा नव युवाहरुको नेतृत्व सकृयता रहेकोले नेपालि काग्रेश नगरमा तङग्रीदै गएको हो । नगरमा वडा कार्य समिति समुद्धघाटन गर्ने क्रम्मा आज वडा नं. ५ लाई बृहत उपस्थितिमा समुद्धघाटन गरेको हो । यस भन्दा पहिले वडा नं. १०,७,६ र ५ उद्धघाटन भई सकेको छ ।
वडा कार्य समिति समुद्धघाटन गर्दै नेपालि काग्रेशका जिल्ला सचिव केदार भण्डारीले वडा समितिलाई सुभकामना दिदै बर्तमान सरकारलाई संबिधान कार्यन्ब्यन गर्न नचाहेको आरोप लगाएको छ । देशको ठुलो पार्टि नेपालि काग्रेशलाई पाखा लगाएर संबिधान कार्यन्ब्यन गर्न नचाहेको आरोप लगाउदै प्रदेशको नामांकन र सिमांकन बिबादलाई मिलाएर मात्र स्थानिय चुनाव गरीनु पर्ने बताउदै यसो भन्नु भयो ।
नगर तथा वडामा आस्थावान र निष्ठावान सकृय युवाहरु रहेकाले नगरमा पार्टिलाई उचाईमा पुरयाउन सकृय भुमिका खेलिरहेका युवा नेतृत्वहरुलाई बिपक्षिसंग नडराई अगाडी बढन आग्रह गर्नु भयो । क्षेत्र नं २ नेपालि काग्रेशका प्रत्यक्ष तर्फको उमेदवार बद्रि चौधरीले वडा समितिलाई सुभकामना दिदै सरकार झुठको खेति गरि रहेको आरोप लगाउनु भएको छ । हावादार,चापलुसि कुरा गरेर नेपालि जनतालाई अन्धकारमा लान खोजिरहेको बताउनु भयो । नगर समितिले बिपक्षि एमाले संग संघर्ष गरीरहेको र यसमा अग्रजहरुले नगर समितिलाई गर्नु पर्ने सहयोग सदैव रहने बताउनु भयो ।नेपाल महिला संघका बिजया कटवाले बिचारको राजनिति गर्नु पर्ने सुझाव दिनु भयो ।
त्यसैगरी नगर अध्यक्ष सुदिप अधकारीले वडा समितिलाई सुभकामना तथा बधाई दिदै रामधुनीभासिलाई काग्रेशमय नगर बनाउने उद्धघोष गर्नु भएको छ । बिपक्षि एमालेले नगरमा लाल किल्ला गाडीएको भनिरहदा अबको दिनमा तरुण युवाहरुलाई गाउँ टोलमा प्रत्यक्ष रुपमा सकृय परिचालनगरी नगरलाई काग्रेशमय बनाउने उद्धघोष गर्नु भयो ।
वडा नं. ५ का सभापति लेखनाथ वास्तोला भोलाको सभापतित्वमा भएको सो समुद्ध घाटन कार्यक्रममा नेपाल किसान संघका बिषणु डागी,जिल्ला सदस्य गोपाल चौधरी,ईश्वरी धिमिरे,क्ष्ोत्रिय सभापति मनेष श्रेष्ठ,क्षेत्रिय प्रतिनिधि लक्षमि खडका,ददिराम न्यौपाने,जमनलाल उराव र नगर तरुणदलका अध्यक्ष नगेन्द्र गुरुङ्ग लगायतका बक्ताले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen